५० वर्षपछि पनि बसन्तीको जादु

५० वर्षपछि पनि बसन्तीको जादु

सन् १९७५ मा प्रदर्शनमा आएको फिल्म ‘शोले’ लाई भारतीय सिनेमा क्षेत्रको उत्कृष्ट फिल्म मानिन्छ । ५० वर्ष बितिसक्दा पनि यो फिल्मको चर्चा आजसम्म ताजा छ। बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको यो फिल्ममा जय-वीरूको मित्रता, गब्बरको खतरनाक रुप, ठाकुरको बदला सबैले दर्शकलाई लोभ्याए, तर सबैभन्दा बढी जसले मन जितिन्, उनी थिइन्- ‘बसन्ती’। बसन्ती बन्न हेमा […]

थप पुरा समाचारको लागि
TOP