कहिँ नभएको जात्रा हाँडीगाउँमा (तस्वीरहरू)

कहिँ नभएको जात्रा हाँडीगाउँमा (तस्वीरहरू)

२२ असोज, काठमाडौं । काठमाडौंको हाँडीगाउँमा बुधबार विशेष र अनौठो जात्रा सुरु भयो । ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने प्रसिद्ध उखानलाई साकार बनाउने यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि लगातार तीन दिनसम्म मनाइन्छ । यो जात्रा चोक्काथुनारायण जात्रा नामले पनि परिचित छ । लिच्छविकालीन राजधानीका रूपमा परिचित हाँडीगाउँ धार्मिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले अत्यन्त प्राचीन क्षेत्र […]

थप पुरा समाचारको लागि
TOP