सुरक्षा निकायका मान्छेहरू बिके : एमाले नेता खगराज अधिकारी

सुरक्षा निकायका मान्छेहरू बिके : एमाले नेता खगराज अधिकारी

पूर्वगृहमन्त्रीसमेत भएका कारण आफूलाई सूचना आउने बताएका नेता अधिकारीले जेनजी आन्दोलनमा सुरक्षा निकायका मानिसहरू बिकेको गम्भीर आरोप लगाएका हुन् ।

थप पुरा समाचारको लागि
TOP