पूँजीबजार सुधार प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न स्टक ब्रोकरको माग

पूँजीबजार सुधार प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न स्टक ब्रोकरको माग

२२ असोज, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै एसबानले कार्यान्वयनको माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पूँजीबजार सुधारका लागि सुझाव […]

थप पुरा समाचारको लागि
TOP