बीपी राजमार्ग : काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थनमा डाइभर्सन बन्दै

बीपी राजमार्ग : काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थनमा डाइभर्सन बन्दै

२२ असोज, काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा ८ स्थानबाट डाइभर्सन बनाउन सुरु भएको छ । बीपी राजमार्गको काभ्रेखण्डमा पाँच स्थान तथा सिन्धुली खण्डको ती स्थानमा डाइभर्सन बनिरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार, काभ्रे खण्डको चौकीडाँडा, घुमाउने, चारसय […]

थप पुरा समाचारको लागि
TOP