बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरले ८ दिनसम्म कति कमाए ?

काठमाडौं । दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शनमा आएका ४ फिल्मले नेपालको सिनेपाः बक्सअफिसमा कति कमाए ? प्रदर्शनरत फिल्म बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर र कान्तारा २ को ८ दिनको नेपाल कलेक्सन सार्वजनिक भएको छ । १३ असोजदेखि २० गते राती ११ बजेर ५५ मिनेटसम्म नेपालका हलमा चलेका फिल्मको कलेक्सन हेर्दा कमाइमा धेरै भिन्नता देखिँदैछन् । तीन […]
थप पुरा समाचारको लागि