मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्विवयुको जाहेरी, प्रहरीले दर्ता गरेन

मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्विवयुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असाेज, हेटाैंडा । मकवानपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएकाे छ । अनेरास्ववियु मकवानपुरका संयाेजक नवराज शर्मा पाैडेलले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहरालाई आज बुधबार बालेन र सुदनविरुद्ध अपराधिक उपद्राे मुद्दामा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी […]

थप पुरा समाचारको लागि
TOP