बेलायती प्रधानमन्त्री भारतमा : ३ बलिउड फिल्म यूकेमा खिचिने, ३००० रोजगारी सिर्जना हुने

मुम्बई । बेलायती प्रधानमन्त्री केयर स्टारमर अहिले भारत भ्रमणमा छन् । महत्वपूर्ण व्यापार वार्ताको लागि भन्दै त्यहाँ पुगेका उनले बुधबार मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गरे । बेलायती प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सन् २०२६ देखि ३ बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतका विभिन्न थलोमा हुने जनाएको छ । दिवंगत फिल्म निर्माता यश चोपडाद्वारा स्थापित यस […]
थप पुरा समाचारको लागि