बाढीपहिरो बहानामा उपभोक्तामाथि खुद्रा व्यापारीको ब्रह्मलुट, अनुगमन खोइ ?

बाढीपहिरो बहानामा उपभोक्तामाथि खुद्रा व्यापारीको ब्रह्मलुट, अनुगमन खोइ ?

महँगीको मार खेपेका सर्वसाधारण उपभोक्ता वस्तुको गुणस्तरमा समेत सम्झौता गर्न बाध्य भएका छन् । दैनिक अत्यावश्यक वस्तु खाद्यान्न, तरकारी, तेलजस्ता सामग्रीसम्मको मूल्य अस्वाभाविक रूपमा बढाइँदा हरेक घरको बजेट प्रभावित भएको छ ।

थप पुरा समाचारको लागि
TOP