सेयर कर्जामा २५ करोडको सीमा हट्यो, बैंकले सजिलै किनबेच गर्न पाउने 

सेयर कर्जामा २५ करोडको सीमा हट्यो, बैंकले सजिलै किनबेच गर्न पाउने 

२२ असोज, काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो । यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । त्यस्तै बैंकहरूलाई सेयर […]

थप पुरा समाचारको लागि
TOP