माइतीघरमा ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनको राख्ने प्रयासपछि विवाद

२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा राखिएको ब्यानर केही युवाहरू पुगेर हटाएका छन् । उनीहरूले ओलीको ब्यानर हटाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङलाई कारबाही गर्नुपर्ने ब्यानर समेत राखेका छन् । उनीहरूले ओलीको हटाएर बालेन र गुरुङको ब्यानर राखेपछि केहीबेर […]
थप पुरा समाचारको लागि