गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा

गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा

२२ असोज, इजिप्ट । गाजा युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ सुरू भएको वार्ताले बुधबारसम्म ‘उत्साहजनक’ सङ्केतहरू दिएको वार्तामा मध्यस्थताका लागि सहभागी इजिप्टका अधिकारीले बताएका छन् । वार्ता सकारात्मक रूपमा अगाडि बढ्ने सङ्केतपछि बुधबार शीर्ष अमेरिकी अधिकारी वार्तास्थलमा आइपुगेका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार […]

थप पुरा समाचारको लागि
TOP