भुर्तेलको अर्धशतकमा कुवेतविरुद्ध नेपालको मध्यम योगफल

भुर्तेलको अर्धशतकमा कुवेतविरुद्ध नेपालको मध्यम योगफल

२२ असोज, काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको हो । यो मैदानमा यस योगफल औसतभन्दा केही कम हो […]

थप पुरा समाचारको लागि
TOP