शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

२२ असोज, काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ […]

थप पुरा समाचारको लागि
TOP