आजका लागि डलर महँगो, युरो र येन सस्तो

आजका लागि डलर महँगो, युरो र येन सस्तो

२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर महँगिएको छ भने युरो, जापानी येन लगायतका केही मुद्राहरू सस्ता भएका छन्। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा पुगेको छ । हिजोको तुलनामा खरिददर र […]

थप पुरा समाचारको लागि
TOP