इजरायल र हमासबीच युद्धविराम सहमति, तत्काल २० इजरायली बन्दीलाई जीवितै मुक्त गरिने

इजरायल र हमासबीच युद्धविराम सहमति, तत्काल २० इजरायली बन्दीलाई जीवितै मुक्त गरिने

२३ असोज, काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । यस यस सहमतिको उद्देश्य गाजामा जारी युद्धलाई रोक्ने र कैदीबन्दीहरू रिहाइको सुनिश्चितता गर्नु हो । बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ […]

थप पुरा समाचारको लागि
TOP