मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै

२३ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ बीपी राजमार्गको अवस्था अवलोकन गर्न आज काभ्रे जाँदैछन् । बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न घिसिङ काभ्रे जान लागेका हुन् । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने […]
थप पुरा समाचारको लागि