बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार

बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार

२३ असोज, काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ । काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ । डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । तर चौकीडाँडामा डाइभर्सन निर्माण पश्चात मात्र […]

थप पुरा समाचारको लागि
TOP