आठाैं बेलबारी अन्तर्राष्ट्रिय गाेल्डकप फुटबलकाे खेल तालिका सार्वजनिक

आठाैं बेलबारी अन्तर्राष्ट्रिय गाेल्डकप फुटबलकाे खेल तालिका सार्वजनिक

२३ असोज, काठमाडौं । आठाैं बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गाेल्डकप २०८२ काे खेल तालिका सार्वजनिक गरिएकाे छ । बेलबारी-११ स्थित लक्ष्मीमार्गकाे प्रस्तावित रंगशालामा असाेज २६ गते देखि हुने प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक गरिएकाे हाे । असाेज २६ गते हुने उद्घाटन खेलमा आयाेजक एल एक्स सिटी फुटबल क्लब र भारतकाे […]

थप पुरा समाचारको लागि
TOP