कुपण्डोलको एक होटलमा कांग्रेस पदाधिकारी बैठक बस्दै

कुपण्डोलको एक होटलमा कांग्रेस पदाधिकारी बैठक बस्दै

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक ललितपुरको एक होटलमा बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो । २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । भदौ २३ र २४ गते भएको जेनजी […]

थप पुरा समाचारको लागि
TOP