राजदूत लम्सालले इराकका राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

राजदूत लम्सालले इराकका राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

२३ असोज, काठमाडौं । इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना […]

थप पुरा समाचारको लागि
TOP