कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो । जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैन । दुई दिने […]
थप पुरा समाचारको लागि