मुम्बईमा मजदुरीदेखि मस्तिष्क क्यान्सरको अनुसन्धानसम्म
स्याङ्जाको वालिङ नगरपालिकाभन्दा केही पर डाँडाको एउटा ग्रामीण बस्तीमा जन्मे/हुर्केका राजेन्द्र भौंतारिँदै मुम्बई पुगे । समयक्रममा बेलायतबाट मस्तिष्क क्यान्सरसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गर्ने अवसर पाए । अमेरिका पुगेर मस्तिष्क क्यान्सरका कोषिकाहरूमा हुने सूक्ष्म परिवर्तन अध्ययन गरे । अहिले मातृभूमि फर्कौं अभियान चलाइरहेका छन् ।
थप पुरा समाचारको लागि