बागमतीमा मन्त्रालय घटाउन र संसद बैठक बोलाउन माओवादीको माग

बागमतीमा मन्त्रालय घटाउन र संसद बैठक बोलाउन माओवादीको माग

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेलसहितले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै मन्त्रालयको संख्या १४ बाट घटाएर ७ बनाउन माग गरेको हो । माओवादीले तत्काल संसदको बैठक बोलाउन र बाढीपहिरोमा परेकालाई तत्काल राहत र क्षतिग्रस्त भएका […]

थप पुरा समाचारको लागि
TOP