सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट ब्रेक

२३ असोज, काठमाडौं । सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि […]

थप पुरा समाचारको लागि
TOP