तने बोडी र घिउसिमीको भाउ बढ्यो
२३ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी र घिउसिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बिहीबार तने बोडी र घिउ सिमीको थोक मूल्य बढेको हो । कालीमाटी बजारमा हिजो बुधबार प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज बिहीबार १ सय १२ रुपैयाँमा किनबेच भइरहेको […]
थप पुरा समाचारको लागि