दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

२३ असोज, काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ । रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने […]

थप पुरा समाचारको लागि
TOP