प्रतितोला १२ सय बढ्यो सुन, चाँदी नाघ्यो ३ हजार

प्रतितोला १२ सय बढ्यो सुन, चाँदी नाघ्यो ३ हजार

२३ असोज, काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । दशैंपछि सुनको […]

थप पुरा समाचारको लागि
TOP