अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।  बैठकमा  भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP