बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै

बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै

२३ असोज, काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर […]

थप पुरा समाचारको लागि
TOP