इंग्ल्यान्डको लिगमा चम्किएकी अस्मिता

तनहुँको दमौली पुर्ख्यौली घर भएकी अस्मिता आलेले इंग्ल्यान्डको वुमन्स सुपर लिग (डब्लूएसएल) मा आफ्नो क्षमता प्रदर्शन गरिरहेकी छिन् । हाल लेस्टर सिटीबाट खेलिरहेकी २३ वर्षीय डिफेन्डर अस्मिताले यसअघि एस्टन भिल्ला र टोटनहमबाट समेत खेलिसकेकी छिन् ।
थप पुरा समाचारको लागि