कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने

कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बसने भएको छ । यसअघि ललितपुरको एक होटेलमा दिउँसो १ बजेका लागि तय भएको थियो । समय भने परिवर्तन भएको छैन । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । साथै बैठकमा यही असोज २६ गते बस्ने […]

थप पुरा समाचारको लागि
TOP