एमालेभित्रका प्रतिक्रियावादीहरूको रुप क्रमश उदांगिनेछ : भानुभक्त ढकाल
२३ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले महाधिवेशनबाट पार्टी नेतृत्व पुनर्गठन हुनसक्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले विधान महाधिवेशनपछि विकसित घटनालाई हेरेर नेतृत्व पुनर्गठन हुन पनि सक्ने बताए । तर अहिले पार्टीभित्रै पुनर्गठनको बहस चलेकोप्रति ढकालले असन्तुष्टि जनाए । ‘शत्रु घेरिरहेको बेलामा, शत्रुले आक्रमण गरिरहेका बेलामा, शत्रुहरूले हल्लाइरहेको […]
थप पुरा समाचारको लागि