अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन : ओली
२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे । ‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा […]
थप पुरा समाचारको लागि