नेतृत्व पुनर्गठनको समय आउँछ, सडकमा तमसा देखाउनु पर्दैन : शंकर पोखरेल

नेतृत्व पुनर्गठनको समय आउँछ, सडकमा तमसा देखाउनु पर्दैन : शंकर पोखरेल

२३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी संकटमा हुँदा एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा पोखरेलले अहिले पार्टीभित्र चलिरहेको पुनर्गठनको माग अहिले सान्दर्भिक नरहेको बताए । ‘विधान महाधिवेशन सम्पन्न गरेका छौं, महाधिवेशनको संघारमा छौं । कसैलाई लाग्दछ म योग्य छु भन्ने महाधिवेशनमा कार्यकर्ताको विश्वास जित्ने प्रणाली छदैछ,’ पोखरेलले […]

थप पुरा समाचारको लागि
TOP