ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ,  गृहमन्त्री बाबु ! धेरै नउत्ताउलिनू

ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ,  गृहमन्त्री बाबु ! धेरै नउत्ताउलिनू

२३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू  प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे । […]

थप पुरा समाचारको लागि
TOP