तीन सातादेखि धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा

२३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारी तीन सातादेखि विरोध प्रदर्शनमा छन् । बोर्डको सञ्चालक समितिले आफ्ना माग सम्बोधनका लागि सरकारसँग प्रभावकारी समन्वय गर्न नसकेको कर्मचारीको आरोप छ । यसअघि असोज २ गते अर्थमन्त्रालयले गरेको तीन निर्णयविरुद्ध बोर्डका कर्मचारी ७ गतेदेखि आन्दोलित भएका हुन् । बोर्डमा रहेका दुई कर्मचारी कोष खारेज गर्ने र यसअघि […]
थप पुरा समाचारको लागि