योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

२३ असोज, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । आफूले राहदानी विभागमै पुगेर फिर्ता गरेको भट्टराईले जानकारी दिए । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट […]
थप पुरा समाचारको लागि