सानेपामा कांग्रेस पदाधिकारी बैठक

सानेपामा कांग्रेस पदाधिकारी बैठक

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । केहीबेर अघिबाट पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसिरहेको हो । स्वास्थ्यलाभपछि आराम गरिरहहेका सभापति देउवा भने आजको बैठकमा पनि सहभागी भएका छैनन् । असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा […]

थप पुरा समाचारको लागि
TOP