बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिँदै, १० लाखलाई खोप दिने लक्ष्य
२३ असोज, काठमाडौं । नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरू गर्न लागेको छ । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार पर्सामा […]
थप पुरा समाचारको लागि