अमेरिकी भन्सार नीतिले डलरको दाँजोमा रुपैयाँ हालसम्मकै कमजोर

अमेरिकी भन्सार नीतिले डलरको दाँजोमा रुपैयाँ हालसम्मकै कमजोर

२३ असोज, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिका र भारतबीचको व्यापारिक द्वन्द्वका कारण भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेपाली रुपैयाँको असर त्यसमा परेको हो । नेपाली मुद्राको विनिमय दर भारुसँग स्थिर अर्थात् १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ कायम गरिएको छ । भारतसँगको स्थिर […]

थप पुरा समाचारको लागि
TOP