पोखराका व्यवसायीको आह्वान : आगजनीमा संलग्नलाई कारबाही गरौं, चुनावमा जाऔं

२३ असोज, पोखरा । २४ भदौको जेनजी आन्दोलनका क्रममा पोखराका सरकारी संरचनादेखि नेताका घर र व्यवासायीका व्यापारिक प्रतिष्ठानमा लुटपाट, तोडफोड र आगजनी भयो । जेनजी आन्दोलनमा पोखराका व्यापारिक मल, होटल, रिसोर्ट गरी ३ अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । आन्दोलनका क्रममा व्यवसायी तथा गण्डकी प्रदेश मन्त्री विन्दुकुमार थापाको बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर भवन […]
थप पुरा समाचारको लागि