संसद् भवनको खाली जग्गामा जलेका गाडीहरू स्टोर (तस्वीरहरू)

संसद् भवनको खाली जग्गामा जलेका गाडीहरू स्टोर (तस्वीरहरू)

२३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयमा जलाइएका गाडीहरू संघीय संसद् भवन परिसरमा लगेर राखिएको छ । केही दिनदेखि नै जलेका गाडीहरू संसद् भवन परिसरको चौरमा लगेर राखिएको छ । संसद्सहित काठमाडौंका धेरै कार्यालयमा सवारीहरू जलेका थिए । अहिले ती कार्यालयहरूबाट जलेका गाडीहरू संसद […]

थप पुरा समाचारको लागि
TOP