जेनजी आन्दोलनका घाइतेको उपचार खर्च : के हुँदैछ भुक्तानी प्रक्रिया ?
२३ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार खर्च सरकारले नि:शुल्क व्यहोर्ने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालहरूले सुरुमा व्यहोर्ने र त्यसपछि मन्त्रालयमार्फत सम्बन्धित अस्पताललाई भुक्तानी गरिने बताए । ‘घाइतेहरूको उपचारका लागि अस्पतालले सबै खर्च गर्छ । त्यसपछि उक्त […]
थप पुरा समाचारको लागि