कीर्तिपुर वृत्तका डीएसपी फेरिए

कीर्तिपुर वृत्तका डीएसपी फेरिए

२३ असोज, काठमाडौं । प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो । यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो । डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले […]

थप पुरा समाचारको लागि
TOP