जेनजी आन्दोलनका शहीद परिवारका सदस्यले भने– छुट्टै दल खोल्नु अपरिहार्य बन्यो

जेनजी आन्दोलनका शहीद परिवारका सदस्यले भने– छुट्टै दल खोल्नु अपरिहार्य बन्यो

२३ असोज, काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याए । ‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP