सभामुखका स्वकीयले फिर्ता गरे गाडी सुविधा

२३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेका स्वकीय तेजप्रकाश भट्टराईले गाडी सुविधा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार उनले संसद सचिवालयले उपलब्ध गराएको गाडी सुविधा लिँदै आएका थिए । बिहीबार उनले उक्त सुविधा छाडेका हुन् । यसअघि नै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ले पनि संसद् सचिवालयबाट लिएको गाडी […]
थप पुरा समाचारको लागि