डोजरसहित प्रहरी कार्यालय जाँदा गोलीले ढलेका युवालाई थप उपचारका लागि काठमाडौं पठाइयो

२३ असोज, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते डोजरमा चढेर जिल्ला प्रहरी कार्यालय कास्की पुग्दा गोली लागेर घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । २४ गते साँझ डोजरमा चढेर अरु मानिसहरूलाई पनि बोलाउँदै जिल्ला प्रहरी कार्यालय छिर्न खोज्दा नेपाली प्रहरीको गोली लागेर ढलेका थिए । गाली लागेर उपचार थालिएको […]
थप पुरा समाचारको लागि