कार्यबाहक सभापतिबारे छलफल भएको छैन : कांग्रेस प्रवक्ता महत

कार्यबाहक सभापतिबारे छलफल भएको छैन : कांग्रेस प्रवक्ता महत

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले कार्यबाहक पार्टी सभापति तोक्नेबारे आजको बैठकमा कुनै छलफल नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पदाधिकारी बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा प्रवक्ता महतले यसबारे जानकारी गराएका हुन् । ‘अहिले त्यो (कार्यबाहक सभापति) बारे कुनै कुरा भएको छैन, पार्टीको अधिवेशन […]

थप पुरा समाचारको लागि
TOP