कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी […]
थप पुरा समाचारको लागि